IME Life
Beema Board

कीर्तिपुरस्थित पांगा दोबाटोमा सानिमा बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

Prabhu
Crest

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञपता व्यक्त गरे ।

सानिमा बैंकको हाल सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS