IME Life
Beema Board

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबारका छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ, तेजावी सुन ८८ हजार २ सय ५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँ निधारण गरेको छ।

आईतबार तोलाको ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८ सय ५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS