IME Life

नेप्सेमा एक लघुवित्त सहित चार कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आज बिहिबार नेप्सेमा तीन वाणिज्य बैंक, एक लघुवित्तको शेयर सुचिकृत भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्तको २७ दशमलव ४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनश शेयर, कृषि विकास बैंकको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनश शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS