IME Life
Beema Board

बीमा समितिले माग्यो दुई पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले दुई पदका लागि कर्मचारीको माग गरेको छ । समितिले करार सेवाका लागि चार्टर्ड एकाउन्टेन्ट र तथ्याकंशास्त्री पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।

समितिले प्रकाशन गरेको सुचना अनुसार चार्टर्ड एकाउन्टेन्ट पदका लागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उत्तीर्ण गरेको र तथ्याकंशास्त्री पदका लागि मान्यता प्राप्त विश्वविधालयबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका ईच्छुक नागरिकले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने समितिले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS