IME Life
Beema Board

सुनको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी ९० हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज शुक्रबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

Prabhu
Crest

हिजो छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS