IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से १६ दशमलव ११ अंकले घटेर २५२६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । बैंकिङ्, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्राईम कर्मसीयल बैंकको सर्वाधिक कारोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS