IME Life
Beema Board

लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले विभिन्न पदहरुका लागि २५४ जना कर्मचारी माग गरेको हो ।

आयोगले निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ.प्र, खुला तथा समावेशी पदहरुमा कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

आयोगले आयोगको कार्यालय धनकुटाका लागि सब इन्जिनियर, सिनियर मेकानिक्स, सर्भेक्षक, कम्प्युटर अपरेटर लगायत विभिन्न पदहरुमा ७५ जना, आयोगको कार्यालय जलेश्वरका लागी ४० जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, सुर्खेतका लागि ३५ जना, दिपायलका लागि २६ जना, काठमाण्डौका लागि १८६ जना, पोखराका लागि ५९ जना र बुटवलका लागि ४९ गरि जम्मा २५४ जना कर्मचारीको माग गरेका हो ।

आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS