IME Life
Beema Board

गरिमा विकास बैंकको पोखराको बगर शाखामा लकर सुविधा शुरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले पोखराको वडा नं १ बगरस्थित शाखाबाट लकर सुविधाको सुरु गरेको छ । बैंकले दिइरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि पोखराको बगरस्थित शाखाबाट लकर सूविधा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले एक कार्यक्रमा उक्त सेवा सुरु गरे । गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS