IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदका लागि करार सेवामा ९ जना कर्मचारी माग गरेको हो ।

बोर्डले मेडिकल अधिकृत पदका लागि ४ जना र फार्मेसी अधिकृत पदका लागि ५ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS