SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल बैंकमा आबद्ध सबैले आगन्तुक रिसोर्टमा १५% सम्मको छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएको बैकले जनाएको छ ।

Prabhu
Crest

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन् ।

हालसम्म बैंकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईलरईन्टरनेट बैंकिङ्ग लगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS