IME Life
Beema Board

महिला उद्यमी महासंघका सदस्यलाई नबिल बैंकले एसएमई कर्जा दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकले नेपाल महिला उद्यमी महासंघका सदस्यहरुलाई एसएमई कर्जा दिने भएको छ । गैर नाफामुलक संस्थाको रुपमा रहेको नेपाल महिला उद्यमी महासंघलाई बैंकले एसएमई कर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।

यस साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुग्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS