IME Life
Beema Board

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्तले विभिन्न पदमा १५ जना नयाँ कर्मचारीको माग गरेको छ । कम्पनीले तह २ देखि तह ६ सम्मका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले १ जना सुपरिवेक्षक, २ जना नायव प्रबन्धक, ३ जना उप प्रबधंक, २ जना बरिष्ठ सामुदायिक विकास परिचालक, २ जना सामुदायिक विकास परिचालक र नायव सामुदायिक विकास परिचालक माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS