IME Life
Beema Board

अभियान लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले १ जना नायव प्रबन्धक, १ जना सहायक प्रबन्धक , १ जना बरिष्ठ अधिकृत, र १ जना जना कनिष्ठ अधिकृतका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्य उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल मार्फत वा कम्पनी कै कार्यालयमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS