IME Life

इटहरीमा किया र ईसुजुको इन्ट्री

SPIL
NIC ASIA

काठमाडौं । दक्षिण कोरियाको कार निर्माता कम्पनी किया र जापानी कम्पनी इसुजुको गाडीहरुको नयाँ शोरुम इटहरी क्षेत्रको लागि ओम साई मोटो कर्प प्रालिले सुरुवात गरेको छ।पूर्वी शहरको मुटु ईटहरी, सुनसरीमा ओम साई मोटो कर्पलाई अधिकारीक शोरुम दिई ईन्ट्री मार्न किया र इसुजु सफल भएका छन् ।

नेपालमा कोरीयाको कार निर्माता कम्पनी किया र जापनीज डबल क्याब निर्माता कम्पनी इसुजुको गाडीहरुको आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रा. लि.ले नेपाली बजारमा गाडीहरु भित्राए सँगै नेपालीहरुको मन जित्न सफल भएको छ । दक्षीण कोरीयाको कार निर्माता कम्पनी किया र जापनीज कम्पनी इसुजुको गाडीहरुको नयाँ शोरुम ईटहरी क्षेत्रको लागि ओम साई मोटो कर्प प्रा. लि.ले सुरुवात गरेको छ । विगत ३ वर्ष देखि पूर्वी भागको बजारमा अटोेमोवायल कम्पनीको क्षेत्रमा काम गर्दै आएको ओम साई मोटो कर्पले दमदार इन्ट्री मारीरहेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि.को ईटहरीले एक कार्यक्रमका विच माघ महिनादेखि देखि बिक्रि वितरण गर्ने जनाएको छ ।

Prabhu
Crest

ओम साई मोटो कर्प प्रा. लि.का प्रवन्ध निर्देशक पारश मणि गेलालका अनुसार कियाको SONET HTE petrol Rs.35,90,000/- HTK+ AT Rs.49,90,000/-, HTX Rs.57,90,000/- GTX+ Rs.57,90,000/- / SELTOS HTK+ Petrol RS.53,40,000/-, HTK+ Diesel 57,90,000/-, HTX+ Diesel Rs.66,90,000/-, HTX Petrol Rs.60,90,000/-, GTX+AT Diesel Rs.76,90,000/-, HTX IVT Petrol Rs.63,90,000/-, CARNIVAL 2.2L EXI Rs.81,90,000/- and SPORTAGE 2.0L 6 speed 2wd MT Rs.71,90,000/-, SPORTAGE 2.0L Petrol AT Rs.77,90,000/-, SPORTAGE DSL MT 4WD Rs.86,90,000/-, SPORTAGE 2.0L DSL 4WD AT GT-Line Rs.1,10,90,000/- पर्ने बताए ।

त्यस्तै गरेर D-MAX Single Cab RS.24,90,000/- Double S-CAB Rs.44,90,000/-, HILENDER 4WD Rs.56,90,000/-, V-CROSS 4WD old shape Rs.68,90,000/-, V-CROSS Facelift Rs.70,90,000/-, V-CROSS AT 76,90,000/-, V-CROSS 4WD 3000cc Rs.86,90,000/- MUV AT JEEP 7 seater Rs.1,44,90,000/- मूल्य पर्ने बताए । साथै स्पेशल डिस्काउन्ट पाउने जानकारी गराए ।

नयाँ कियाका एसयूभई हरुमा अभूतपूर्व विशेषताहरु रहेका छन् यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिने जानकारी गराउदै गेलालले भने “कारले नयाँ युगको लागि आधुनिक प्रविधियुक्त बिएससिक्सइन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ ।”

ओम साई मोटो कर्पले ईटहरी, सुनसरीमा अटोमोबाईलको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले सन् २०१८ को नेभेम्वर देखि ईटहरीमा शोरुम खोली सेवा दिरहेको छ भने हालको आर्थिक वर्ष देखि आफ्नो आधुनिक शोरुम र वर्कसपको व्यवस्था गरी ग्राहक वर्गमा अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको लिएको जानकारी प्रवन्ध निर्देशक पारश मणि गेलालले जानकारी गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS