IME Life

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तबीच अन्तिम मर्जर सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाविच मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको छ ।

यी दुई कम्पनीबीच माघ ४ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । गत भदौ २८ गतेदेखि रोक्का रहेको वोमी लघुवित्तको शेयर कारोबार फुकुवा गर्नसमेत नेप्सेलाई अनुरोध गरेको छ ।

Prabhu
Crest

वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त बीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गत भदौ २६ गते भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS