IME Life
Beema Board

शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन नेपाल बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ ।

बैंकका ३ हजार एक सयभन्दा बढी शेयरधनीहरूले शेयर अभौतिकीकरण नगराएको हुनाले तत्काल शेयर अभौतिकीकरण गराउन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा प्रदान गरेको नगद लाभांश र बोनस शेयर डिम्याट खाताको अभावमा सम्बन्धित खातामा जम्मा हुन नसकेको र भविष्यमा दिइने लाभांश पनि डिम्याट खाता नभइकन जम्मा नहुने भएकाले बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर अभौतिकीकरण गराउन बैंकले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS