IME Life
Beema Board

प्रभु लाइफद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।इन्स्योरेनसले संस्थापक शेयरधनीलाई आफुसँग भएको रहेको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

कम्पनीले हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्ररहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने भएकाले अभौतिकीकरण गराउन अनुरोध गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS