IME Life
Beema Board

एनसीसी बैंकको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ ।

बैंकको १० दशमलव २७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

बैंकको पुस १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा माघ ९ गते, शुक्रबार, बैंकको केन्द्रिय कार्यालय, बागबजार, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS