IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुकक्लोज गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको पौष ७ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २९ गते, बुधबार, बैंकको केन्द्रिय कार्यालय, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS