IME Life
Beema Board

सिटिजन लाईफ इन्स्योरेन्सले पायो ट्रिपल बी– रेटिङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी– रेटिङ पाएको छ । कम्पनीले निकट भविष्यमा जारी गर्न लागेको आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि गर्दछ ।

इक्राले ट्रिपल बी– रेटिङ दिएको सन्दर्भमा कम्पनीको व्यवस्थापन, सुरक्षित लगानी लगायतका विषयमा सुक्ष्म विश्लेषण गरिएको दावी गरेको छ । इक्राले देशैभरि ११३ वटा शाखा, १५ हजार भन्दा बढि अभिकर्तासहितको बलियो कम्पनीको रुपमा व्याख्या गरेको छ ।

Prabhu
Crest

इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो ।

धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपुर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ । इक्राले दिएको ’ट्रिपल बि माइनस रेटिङ्ग’ ले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ । यस्तो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहने मानिन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS