IME Life
Beema Board

सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु गर्ने भएको छ । बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो ।

बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेभ ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप र कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।नयाँ भर्सनबाट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ई–क्यास पठाउने र अन्य व्यक्तिले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवासम्बन्धी सोधपुछ गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS