IME Life
Beema Board

प्रभु लाईफको आईपिओ नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार, कति पायो ओपनिङ रेञ्ज ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यसै महिना जारी गरिएको आईपिओ वितरण गरिएको ६० लाख कित्ता शेयर समेत नेप्सेमा सूचिकृत भएको हो ।

कूल दुई करोड कित्ता मध्ये सर्वसाधारण समुहको ६० लाख कित्ता र संस्थापक शेयरधनीहरुको एक करोड ४० लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

यसैबीच, आइतबारदेखि कारोबार हुने प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको ओपनिङ रेन्ज तोकिएको छ । सो कम्पनीको शेयर न्यूनतम १०९.५६ रुपैयाँ देखि अधिकतम ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ । उल्लेखित शेयरहरु सोही रकमभित्र म्याचिङ भएमा आइतबारदेखि कारोबार हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS