IME Life

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा निर्वाचित, ११ औं साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औं साधारणसभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

आज गठित नयाँ कार्य समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश बैद्य, नारायण प्रसाद घिमिरे, रोशनी भारती निर्वाचित भएका छन् ।

Prabhu
Crest

७ सदस्यीय नयाँ कार्य समितिले मर्चेन्ट बैंकरहरुको साझा हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS