IME Life

३९ अंकले घट्यो नेप्से, कारोबार पौने पाँच अर्बमा सीमित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार परिसूचक ३९.६० अंकले घटेको छ । बुधबार कारोबार समेत चार अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा सीमित हुन पुगेको छ ।

केही दिनदेखि सात देखि नौ अर्ब दैनिक कारोबार भइरहेको नेप्सेमा बुधबार कारोबार र मूल्य दुवै घटेको छ । बुधबार कूल एक करोड आठ लाख २१ हजार २७२ वटा शेयर कारोबार भएको छ ।

Prabhu
Crest

देशका दुई सय एक वटा कम्पनीको शेयर खरिद बिक्री हुँदा जलविद्युत बाहेक सबैको परिसूचक राताम्मे छन् । बाणिज्य बैंक समुहको परिसूचक २.१, व्यापार ४.८७, होटल २.९७ र विकास बैंक १.०२ अंकले घटेकबा छन् । जल विद्युत क्षेत्र १.२५ अंकले बृद्धि हुँदा फाइनान्स ०.२९, निर्जिवन बीमा २.३४, उत्पादन क्षेत्र, २.१७, अन्य क्षेत्र २.७६, लघुवित्त कम्पनी २.२६, जीवन बीमा २.२३ र सामूहिक लगानी कोष १.३५ अंकले घटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS