SKIP THIS

GBIME
IME Life
Beema Board

११ वटा बाणिज्य बैंकको लाभांश घोषणा अझै बाँकी, १५ बैंकको यस्तो (तथ्याङ्कसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा सूचिकृत विभिन्न २६ वटा वाणिज्य बैंकमध्ये १५ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७६।७७ को लाभांश घोषणा गरिसकेका छन् भने बाँकी ११ वटा बैंकहरुले लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । लाभांश घोषणा गरेका १५ वटा वाणिज्य बैंकहरुमध्ये कुनैले साधारण सभा सम्पन्न गरी लाभांश घोषणा गरिसकेका छन् भने कतिपयले साधारण सभा गर्ने तयारीमा जुटेका छन् । लाभांश घोषणा गर्न बाँकी बैंकहरुले पनि छिट्टै गर्ने तयारीमा जुटेका छन् ।

लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकहरु
एनएमबी बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, मेगा बैंक नेपाल, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंकको लाभांश प्रस्ताव गर्न बाँकी रहेका छन् । उल्लेखित कम्पनीहरुले अबको केही दिनमै लाभांश घोषणा गर्नेछन् ।

Prabhu
Crest

यी बाहेक नेप्सेमा सुचिकृत १५ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरिसकेका छन् । लाभांश प्रस्ताव गरेका बैंकहरुमध्ये सबैभन्दा धेरैं हिमालयन बैंक र एनआइसी एशिया बैंक रहेका छन् । हिमालयन बैंकले १४ प्रतिशत बोन शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिन लागेको हो भने एनआइसी एशिया बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश सहित कूल २० प्रतिशत नै लाभांश दिन प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गरिसकेका वाणिज्य बैंकहरु

                             नोट : सम्बन्धीत बैंकहरुले घोषणा गरेको लाभांशको आधारमा तयार पारिएको तथ्याङक

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS