IME Life

७२ अंकले बढ्यो नेप्से, छ अर्बभन्दा बढि कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेप्सेमा उछाल आएको छ । आज एकै दिन ७२.२८ अंकले बढेको हो ।

हिजो १२३ अंकले घटेको नेप्से आज एकाएक बढेर २००४.३९ पुगेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने ऋणको सीमा परिवर्तन गर्ने जनाएपछि एकाएक घटेको नेप्सेमा आज उछाल आउँदै ठूलो अंकले बढेको हो ।

Prabhu
Crest

सोमबार कूल छ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँको शेयर कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाईड्रोपावरको १० प्रतिशत, बिशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाईड्रोपावर, सानजेन जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि उच्च बिन्दुले बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS