IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज हुँदैछ । फाइनान्सको कार्तिक १९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फाइनान्सको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६ असार मसान्तको लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

Prabhu
Crest

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १० गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS