IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ। निर्जिवन बीमाको क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड १४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालय डिस्टीलरीको ४६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ३७ करोड ८ लाख रुपैया को कारोबार भएको छ

Prabhu
Crest

त्यस्तै, नागरिक लगानी कोष, नेपाल टेलिकम, एनआईसी एशिया, शिव्म सिमेन्ट्स, एभरेष्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्शीयल बैंक र सिद्धार्थ बैंकले सर्वाधिक कारोबार गरेका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS