IME Life
Beema Board

नेप्से २५ अंकले बढ्दा, साढे ५ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ। निर्जिवन बीमाको क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड १४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालय डिस्टीलरीको ४६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ३७ करोड ८ लाख रुपैया को कारोबार भएको छ।

Prabhu
Crest

साल्ट ट्रेडिङका लगानीकर्ताले १० दरले कमाएका छन् भने एभरेष्टबैंकका लगानीकर्ताले ६ दशमलव ६७ का दरले कमाएका छन् ।
नारायणी डेभलपमेन्ट बैंकका लगनीकर्ताले ३ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ९५ प्रतिशतले दरले गुमाएको छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS