SKIP THIS

GBIME
IME Life
Beema Board

एलआईसी नेपालबाट लालचनको परिवारले पाए ६९ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका सुरज लालचनको परिवारले एलआईसी नेपालबाट ६९ लाख पाँच हजार रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी रकम बुझेका छन् । गत असोज १३ गते हृदयघातबाट मृत्यु भएका ५० बर्षिय लालचनकी श्रीमती पम्फा राम्जाली लालचनलाई कम्पनीले बीमा बापतको रकम हस्तान्तरण गरेको जनाएको छ ।

हिजो मंगलबार एक कार्यक्रमको आयोजना गरी बीमितकी श्रीमतीलाई बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको एलआईसी नेपाल दमौली शाखाले जनाएको छ । मृतक लालचनले पाँच बर्ष अघि ५० लाखको जीवन बीमा गराएका थिए । बीमा गरेको पाँच वर्ष पुरा भएपछि मृत्यु भएकोले कूल बीमाङ्क रकममा बोनस थप गरी दावी भुक्तानी गरेको हो ।

Prabhu
Crest

एलआईसी नेपाल दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी मेनेजर गोबिन्द खड्का र नमराज क्षेत्रीको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS