IME Life
Beema Board

कृषि विकास बैंकका सिईओ उपाध्याय बने नेपाल बैंकर्स एशोसिएशनको उपाध्यक्ष

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि हिजो भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् ।

संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS