IME Life
Beema Board

एनसीसी बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुवात

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस (एन.सि.सि.) बैंक लि.ले “कर्पोरेट–पे” प्रणालीको शुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैक खाता बाटै सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको शुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) संग सम्झौता गरी यस्तो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैले तोकिएको कारोबार सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिनेछ । बैंकले १२७ वटा शाखा कार्यालयहरु, १०२ वटा एटिएम, एवंम ७ वटा एक्स्टेन्सन काउण्टर मार्फ्त सेवा दिदै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS