IME Life
Beema Board

हिमालयन बैंकको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले लाभांश पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको २८ औं साधारणसभा आगामी पुस २७ गते हुँदैछ । सो साधारणसभाको लागि भोलि पुस १४ गतेदेखि बैंकले बुक क्लोज मिति तय गरेको छ । सो आधारमा आजसम्म कायम रहेका शेयरधनीहरुले साधारणसभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाबाट कूल २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोले सो लाभांश लिनको लागि आजसम्म शेयर खरिद गर्नुपर्नेछ । बुकक्लोज मितिपछि कारोबार भई शेयर खरिद गरेकाहरुले लाभांश लिन नपाउने व्यवस्था छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS