IME Life
Beema Board

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार २ सय ८० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS