IME Life

ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले उपत्यका भित्र तथा बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुष ६ गतेभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS