IME Life

६ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमाथि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शेयरको मूल्य केही घटेको छ । उच्च बिन्दुमा रहेर कारोबार भइरहुँदा साताको चौथौ दिन आज शेयर कारोबार परिसूचक ६.२ अंकले घटेको हो ।

आइतबार कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार १०१ कम्पनीको एक करोड पाँच लाख भन्दा बढि कित्ता शेयर खरिद बिक्री भएको छ ।

Prabhu
Crest

समग्र सूचांक घटेपनि थुप्रै कम्पनीहरुको शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । आइतबार महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाईड्रो पावर लगायतका ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर, एनएमबी फण्ड ५० र शिखर इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS