IME Life
Beema Board

जेसिबी ब्राण्डका हेभि इक्यूपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सका ग्राहकहरुले जेसिबी ब्राण्डका हेभि इक्यूपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी बैंक र एमएडब्लु बीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पछि माछापुच्छ्रे बैंकले देशभर रहेका शाखा कार्यालयहरुमार्फत र एमएडब्लु अर्थमुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्राण्डका नयाँ हेभि इक्यूपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS