IME Life

युनाईटेड इदी मर्दीको आईपीओ बाँडफाँड सम्पन्न, नतिजा इन्स्योरेन्स खवरमा

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । सो आईपिओ बाँडफाँडको नतिजा केहीबेरमा सार्वजनिक गरिने बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

उक्त आईपिओ नतिजा इन्स्योरेन्स खवरको वेभसाईटमा हेर्न सकिने छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको आइतबार ४ बजे बाँडफाँड गरिएको हो । कूल आवेदक पाँच लाख ४१ हजार २६३ मध्ये १० कित्ताका दरले ८१ हजार २७३ आवेदकलाई आईपिओ परेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

माग भन्दा बढि आवेदन परेकोले ४ लाख ५९ हजार ९९० आवेदकको हात खाली भएको छ । कूल निष्काशित शेयर मध्ये सामूहिक लगानी कोषको लागि ४३ हजार ६९६ कित्ता कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता बाँडफाँड गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गरेको हो ।

आईपिओ सम्बन्धी नतिजा इन्स्योरेन्स खवरमा केहीबेरपछि हेर्न सक्नुहुनेछ ।

IPO Result

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS