IME Life
Beema Board

फर्स्ट माइक्रोफाइनान्सको शेयरमा मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको ९ दशमलव ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५७६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीको कार्तिक २२ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ११ औँ वार्षिक साधारण सभा मंसिर १८ गते, बिहीबार आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS