IME Life

नेप्सेद्वारा सिष्टम अडिट गर्न दोस्रो पत्र प्रस्ताव आह्वान, मंसिर १० गतेसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाईन कारोबारलाई समस्यारहित बनाउने उद्देश्यले गर्न लागेको सिष्टम अडिटका लागि दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ । यसअघि आह्वान गरेको प्रस्तावमा कोभिड तथा दशैं समेत परेकोले गुणस्तरीय र थोरै संख्यामा मात्रै आवेदन परेकोले पुनः दोस्रो पटक प्रस्ताव आह्वान गरेको हो ।

नेप्सेले दोस्रो पटक आह्वान गरेको प्रस्तावमाथि आगामी मंसिर १० गतेसम्म आवेदन दिन पाइने आज प्रकाशित सूचनामा उल्लेख छ । नेप्सेका अनुसार आगामी मंसिर ११ गते सबै प्रस्ताव खोलिने छ ।

Prabhu
Crest

सिष्टम अडिटका लागि उत्कृष्ट छ वटा कम्पनी सर्ट लिष्ट गरिने जनाएको छ । त्यसैगरी, आईटीमा दक्षता ४० प्रतिशत, काममा अनुभव ५० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत तोकिएको र सो सीमाभित्र रहेर आवदेन स्वीकार गरिने नेप्सेले जनाएको छ ।

इन्स्योरेन्स खवरले नेप्सेको सिष्टम अडिट गर्नुपर्ने निष्कर्षसहितको समाचार गत भाद्र ३१ गते प्रकाशित गरेको थियो ।

पढौं के थियो सिष्टम अडिट सम्बन्धी समाचार ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS