IME Life
Beema Board

सिटिजन्स बैंकद्धारा लाभांश परिमार्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको लाभांश परिमार्जन गरेको छ । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो ।

योसंगै बैंकले आर्थिक वर्ष २०७६/७७ नाफा चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम बोनस र नगद लाभांशको दर परिमार्जन गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS