IME Life
Beema Board

सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फन्डको प्रतिईकाई खुद मूल्य (न्याभ) १२ रुपैयाँ ७० पैसा रहेको छ । अघिल्लो महिनामा फन्डको न्याभ १२ रुपैयाँ ५५ पैसा रहेको थियो ।

यस फन्डले असोज मसान्तसम्ममा १७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । भदौ महिनामा फन्डले १४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डको नाफा १९ दशमलव ९१ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

असोज मसान्तसम्ममा यस फन्डले सूचीकृत तथा सूचीकृत नभएका शेयरमा गरेको लगानीको लागत मूल्य ९६ करोड रुपैयाँ २९ लाख रुपैयाँ रहेकोमा यसको बजार मूल्य १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS