IME Life
Beema Board

कोरोना बीमाको दावी रकम ७ दिनभित्र भुक्तानी गर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन कोरोना बीमा बापतको दावी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पठाएको सर्कुलरमा पिसिआर पोजेटिभ भएका सबै कोरोना बीमितिलाई दावी भुक्तानी गर्न भनेको हो ।

*अस्पतालको बिल बमोजिमको रकम दावी भुक्तानी गर्न निर्देशन दिएको सम्बन्धी यसअघिको समाचार संशोधन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS