IME Life

शिव श्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल मार्फत हुनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS