उपत्यकामा थपिए १७ सय ४६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार