IME Life

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो ।बीमीत मृतक स्व. मानशेयरदेवी मण्डलको असार २७ गते डाक्नेश्वरी–७ मा दोहोरो झडपमा मृत्यु भएको थियो ।

कम्पनीको राजविराज शाखका शाखा प्रबन्धक विजय कुमार साहले मृतकको छोरा श्याम कुमार मण्डललाई ५ लाख ३६ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरेको हो । मृतक मण्डलले छ महिना पहिले कम्पनीमा बीमा गराएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS