SKIP THIS

SLICL
Prabhu Life Ad Final

जनरल इन्स्योरेन्सको आईपीओ डिम्याटमा

काठमाण्डौ। जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा देखिएको छ । जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले दश कित्ताको दरले शेयर प्राप्त गरेका थिए । जनरल इन्स्योरेन्सको आईपीओ असोज ११ गते देखि असोज १४ गते सम्म खुलेको थियो ।

एक लगानीकर्ताको मेरो शेयरबाट साभार :

Biz Bazar
NLIC

 

जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार