IME Life

जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । जनरल इन्स्योरेन्सले आइपीओ बाडँफाडँ प्रक्रिया सम्पन्न गरेको छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी पाँच लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।
जनरल इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०१ रुपैयाँ ७६ र अधिकतम ३०५ रुपैयाँ २८ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । जनरल इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको लेखापरीक्षण हुन् बाँकी वित्तीय विवरण भएकोले कम्पनीको आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०१ रुपैयाँ ७६ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS