IME Life

जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्सले आइपीओ बाडँफाडँ प्रक्रिया सम्पन्न गरेको छ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी पाँच लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।
जनरल इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०१ रुपैयाँ ७६ र अधिकतम ३०५ रुपैयाँ २८ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । जनरल इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको लेखापरीक्षण हुन् बाँकी वित्तीय विवरण भएकोले कम्पनीको आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०१ रुपैयाँ ७६ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS