IME Life
Beema Board

जनरल इन्स्योरेन्सको आइपीओमा ८ लाख बढीले दिए आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीकोे आइपीओमा दुई अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।   बुधबार साँझ ५ बजेसम्ममा ८ लाख १२ हजार ३ सय ४० जनाले २ करोड २५ लाख २६ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ८ दशमलव २५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएको कारण सामान्य तलमाथि हुन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीले असोज ११ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।

Prabhu
Crest

जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले छुट्याएको थियो । त्यस्तै १ लाख ५० हजार कित्ता अर्थात् ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS