IME Life
Beema Board

भक्तपुरमा राष्ट्रिय बीमा कम्पनीको उपशाखा कार्यालय सञ्चालनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लकडाउनकै बीचमा राष्ट्रिय बीमा कम्पनीले भक्तपुरमा उप शाखा कार्यालय विस्तार गरेको छ । मोटर बीमा अन्तर्गत तेश्रो पक्ष बीमालेख पुलमार्फत सञ्चालनको क्रममा राष्ट्रिय बीमा कम्पनीको भागमा परेको भक्तपुरस्थित कार्यालयमा राष्ट्रिय बीमा कम्पनीले उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपालमा कार्यरत २० वटै निर्जीवन बीमा कम्पनीहरु मार्फत समानुपातिक तवरबाट व्यवसाय गर्ने उद्देश्यले देशैभरिका यातायात काउन्टरहरुमा २० वटै निर्जिवन बीमा कम्पनीहरुलाई बाँडफाँड गरिएको छ । कम्पनीलाई भक्तपुर, विरगञ्ज र पाल्पास्थित यातायातमा भाग परेको थियो । राष्ट्रिय बीमा कम्पनीले सोमबार नयाँ उपशाखा कार्यालय स्थापना गरेको हो । बीमा समितिका उच्च अधिकारी, कम्पनीका सिईओ डिल्ली राज अर्यालले उद्घाटन गरेका छन् ।

Prabhu
Crest

कार्यालय नजिक विस्तारित काउण्टर/उप शाखामार्फत तेश्रो पक्ष बीमालेख जारी गर्ने जिम्मेवारी रहेको कम्पनीले छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने सेवाग्राहीहरुको लागि चुस्त, दुरुस्त, छिटो र उच्च स्तरको सेवा प्रवाह हुने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS